Sunday September 24, 2017 | |

१० लाखभन्दा बढीको कारोबार चेकबाट मात्रै

featured-news

१ साउन, काठमाडौँ । आज आइतबारदेखि १० लाख रुपैयाँभन्दा बढीको कारोबार चेकबाट मात्र गर्न पाइने भएको छ । राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा धेरैको कारोबार नगदमा गर्न नपाइने नियम लागू गरेको हो । नगद कारोबारभन्दा बैंकिङ कारोबार सुरक्षित हुने भएकाले नगद कारोबारको सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ । यसअघि ३० लाख रुपैयाँसम्मको कारोबार नगदमा गर्न पाइने ब्यवस्था थियो । यो निर्णयपछि बैंकिङ प्रणालीमा नगद भित्रिने क्रम बढ्ने अनुमान गरिएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement