Thursday October 19, 2017 | |

पूर्वाञ्चल स्तरीय विरेन्द्रनगर कप क्रिकेट असोज १९ गतेदेखि मोरङमा

featured-news

१० असोज, मोरङ । यहि असोज १९ गतेदेखि मोरङको आइतबारेमा पूर्वाञ्चल स्तरीय सातौँ विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश कुँईकेलले विगतमा गर्दै आएको प्रतियोगितालाई यस बर्ष अझ व्यवस्थित गरी संचालन गर्न लागिएको बताए । असोज ३१ गतेसम्म संचालन प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सेभेन स्टार क्लब इटहरीसहित पूर्वाञ्चलका २० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए ।

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement