Saturday July 21, 2018 | |

भारतीय कांग्रेस आइको जिम्मेवारी राहुल गान्धीले सम्हाले

featured-news

१ पुस, काठमाडौँ । भारतीय कांग्रेस आइको नेतृत्व राहुल गान्धीले औपचारिक रुपमा सम्हालेका छन । निर्विरोध पार्टी अध्यक्षमा चुनिएका राहुलले आफ्नी आमा सोनिया गान्धीलाई विस्थापित गर्दै पार्टी अध्यक्षको जिम्मेवारी शनिबारदेखि औपचारिक रुपमा सम्हालेका हुन । अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरे लगतै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको कडा आलोचना गरेका छन । अंग्रेजी अनि हिन्दीमा भाषण गर्दै राहुलले बिजेपीले देशभर हिंसा फैलाउने प्रयास गरिरहेको आरोप लगाए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News