Sunday December 17, 2017 | |

मिस वर्ल्डको ताज भारतकी मानुषीलाई

featured-news

काठमाडौँ । सन् २०१७ को मिस वर्ल्डको ताज भारतकी मानुषी चिल्लरले पहिरेकी छिन् । सन् २००० मा प्रियंका चोपडाले यो ताज जितेको १७ वर्षपछि भारतले फेरी यो उपाधि हात पारेको हो । चीनको सान्या सहरमा आयोजित भव्य कार्यक्रमबीच विभिन्न देशका १०७ प्रतिस्पर्धीलाई पछि पार्दै चिल्लरले यो उपाधिमाथि कब्जा जमाइन् । २१ वर्षीय चिल्लर हरियाना राज्य हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् । उनी हाल दिल्लीमा बस्दै आएकी छिन् । प्रतियोगितामा नेपालकी निकिता चन्दक टप ४० सम्म पुग्न सफल भएकी थिइन् ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement