Thursday July 27, 2017 | |

अफगानिस्तानका आइएस प्रमुख मारिएको अमेरिकाको दावी

featured-news

१ साउन, काठमाडौँ । अफगानिस्तानका विद्रोही समूह इस्लामिक स्टेट (आईएस) प्रमुख अबु सयदलाई मारेको अमेरिकी रक्षा मन्त्रालयले दावी गरेको छ । पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाले सयदसहितको एक समूहमाथि आक्रमण गरेको र उनी मारिएको दावी गरेको रोयटर्सले जनाएको छ । यस्तै अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी लडाकू मारिएको दावी छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement