Monday December 10, 2018 | |

सबै स्थानीय तहले अडियो नोटिस बोर्ड राख्नुपर्ने

featured-news

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अडियो नोटिस बोर्ड राख्न आग्रह गरेको छ ।


कार्यालयका सूचना तथा जानकारी सेवाग्राहीले निःशुल्क रुपमा सुन्न सक्ने गरी व्यवस्थापन गर्न मन्त्रालयले अनुरोध गरेको हो ।


बिहिबार मन्त्रालयका अधिकृत देवेन्द्रकुमार झाले सूचना निकालेर नेपाल टेलिकमबाट अडियो नोटिस बोर्ड पाइने भएकोले प्रयोग गर्न सबै स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement