Friday August 17, 2018 | |

सरकारले विनियोजन गरेको बजेटले संघीयता चल्न नसक्ने नेता कोइरालाको भनाइ

featured-news

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय सरकारले विनियोजन गरेको बजेटले संघीयता चल्न नसक्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले संघीय सरकारले संघीयताको मर्म र भावना विपरित प्रदेश सरकारलाई बजेट छुट्याएको प्रतिक्रिया दिए ।


प्रदेश सञ्चालनका लागी २० प्रतिशतभन्दा बढी बजेट विनियोजन हुनुपर्नेमा वर्तमान संघीय सरकारले ९ प्रतिशत मात्र छुट्याएको नेता कोइरालाले बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News