Sunday August 20, 2017 | |

इपिएलको साबिक विजेत चेल्सीको नयाँ सिजनमा खराब सुरुवात, बर्नलीसँग ३–२ ले पारजित

featured-news

२९ साउन, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको साबिक विजेत चेल्सीले नयाँ सिजनमा खराब सुरुवात गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको यो सिजनको पहिलो खेलमा ९ खेलाडीमा सीमित भएको चेल्सी बर्नलीसँग ३–२ ले पारजित भयो । ग्यारी काहिल तथा सेस फाब्रिगास रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ खेलाडीमा सीमित भएको हो । साबिक विजेतालाई लिगको पहिलो खेलमा नै हराएर बर्नलीले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement