Saturday February 24, 2018 | |

काँग्रेस माअोवादी र राजपालार्इ समानुपातिक सांसदको सिफारिस सच्याउन दुर्इ दिनको म्याद

featured-news

काठमाडौं । प्रतिनिधिसभा तर्फ समानुपातिकमा सिफारिस गरिएका सदस्यको नाम सच्याउन निर्वाचन आयोगले तीन राजनीतिक दललाई दुर्इ दिनको समय दिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय दिएको छ ।

आयोग प्रवक्ता नवराज ढकालले कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाललाई नाम सच्चाउन दुई दिनको समयसहित पत्राचार गरेको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो ।
आयोगले उनीहरुलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले फागुन २ गते पाँच बजे भित्र नामावली सच्याएर आयोगमा पेश गर्न भनेको छ ।

यसमा तपाईको मत

12 प्रतिकृयाहरू प्राप्त
  • Kennith लेख्नुहुन्छ    |   2018-02-13 11:36:50

    phân phối dự án the manor central park


  • Cindi लेख्नुहुन्छ    |   2018-02-14 01:00:43

    online games like clash of clans clash of clans hack clash of clans website game http://clashofclanshack17.com/ clash of the clans gold farming


  • Hermine लेख्नुहुन्छ    |   2018-02-14 01:45:17

    cialis generique 100mg http://cialij.com/ cialis atacand cialis canada will cialis keep you hard Have a look at my homepage; generic cialis fast shipping


  • Lila लेख्नुहुन्छ    |   2018-02-14 07:26:03

    pһân phối romаn plaza hải phát Check out my homepage ... chung cư roman plaza


  • Zelda लेख्नुहुन्छ    |   2018-02-14 07:49:30

    pһân phối chung cư roman plaza Here іѕ myy page; dự án roman plaza





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement