Monday November 20, 2017 | |

मतदाताको सुविधा हेरेर नामावली संकलनको व्यवस्था मिलाउन एमालेको आग्रह

featured-news

२ साउन, काठमाडौँ । नेकपा एमालेले मतदाताको सुविधा हेरेर नामावली संकलनको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले निर्वाचन आयोगका पदाधिकारीलाई भेटी पार्टीका तर्फबाट ध्यानाकर्षण गराएका हुन । एमालेले निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न भनेको छ । त्यस्तै निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्न पनि आयोगलाई भनेको छ । एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहललतर्फ पनि ध्यानाकर्षण भएको जनाएको छ ।

यसमा तपाईको मत

57 प्रतिकृयाहरू प्राप्त
  • RonWraree लेख्नुहुन्छ    |   2017-09-22 05:38:08

    Effetti Cialis 5 Mg http://cialtobuy.com - cialis buy online Tadalafil Soft Canada Sildenafil 100mg Online Pharmacy Albuterol Vials Without A Prescription Can Amoxicillin Go Bad cheap cialis Viagra super active 100mg


  • JeffElulse लेख्नुहुन्छ    |   2017-09-29 04:47:56

    Propecia Farmaci cialis Cialis Online Offerta Levamisole


  • RonWraree लेख्नुहुन्छ    |   2017-09-30 09:40:53

    Priligy 30 Mg Kaufen Levitra Vardenafil Online Prednisone Online Order cialis Viagra Cialis Impotenza


  • RonWraree लेख्नुहुन्छ    |   2017-09-30 09:40:58

    Priligy 30 Mg Kaufen Levitra Vardenafil Online Prednisone Online Order cialis Viagra Cialis Impotenza


  • RonWraree लेख्नुहुन्छ    |   2017-09-30 09:41:02

    Priligy 30 Mg Kaufen Levitra Vardenafil Online Prednisone Online Order cialis Viagra Cialis Impotenza





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement