Saturday May 26, 2018 | |

नक्कली रकम सहित पक्राउ

featured-news


काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट दुई करोडभन्दा बढी नक्कली रकमसहित महानगरीय प्रहरी परिसर काठमाडौंले ६ जनालाई पक्राउ गरेको छ । परिसर अन्तगरतरहेको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement