Friday January 19, 2018 | |

श्रम कार्यालयका नासु खगेन्द्र गौतम २ लाख ३४ हजार घूससहित पक्राउ

featured-news

२८ पुस, काठमाडौं । वैदेशिक रोजगार विभाग श्रम कार्यालय तहाचलका एक नासु २ लाख ३४ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित पक्राउ गरेको हो । आयोगको टोलीले गौतमलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement