Sunday August 20, 2017 | |

फिफा वरियतामा नेपाल एक स्थान माथि

featured-news

२६ साउन, काठमाडौँ । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औँ स्थानमा पुगेको छ । विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । माल्दिभ्स १ सय ४२ औं स्थानमा छ । अफगानिस्तान १ सय ५६ औं र भुटान १ सय ६५ औं स्थानमा छन् । बंगलादेश १ सय ८९ औं स्थानमा छ । श्रीलंका १ सय ९७ र पाकिस्तान २ सय औं स्थानमा छन् । यस्तै जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा थियो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement