Monday December 10, 2018 | |

साहित्यकार दाहाल यज्ञनिधी आईसीयूमा भर्ना

featured-news

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधी बिरामी भएपछि बुधबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ ।


मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । फेरेको मिर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि उनले हप्तामा तीन दिन डायलासिस गराउँदै आएका थिए ।


गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो ।


उनको टाउकोमा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement