Sunday December 16, 2018 | |

काठमाडौँमा भूकम्पको धक्का महशुस

काठमाडौँ । राजधानी काठमाडौंमा गएराति भूकम्प गएको छ।

आइतबार राति ९ बजेर २२ मिनेट जाँदा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए

भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको अधिकारीले बताए।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement