Thursday October 19, 2017 | |

राष्ट्रिय समृद्धिको मुख्य स्रोत राजश्वः अर्थमन्त्री कार्की

featured-news

२५ असोज, सुनसरी । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताएका छन । अर्थमन्त्री कार्कीले बुधबार सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाइ कार्यालयको अवलोकन गर्दै विशेष कार्यनीतिलाई कार्यान्वयनका लागि इमान्दार भएर लाग्न कर्मचारीलाई निर्देशन दिए । राजश्वको क्षेत्रलाई वृहत बनाइ सबैलाई राष्ट्र निर्माणको दायित्वमा समेट्ने नीति ल्याइएकाले त्यसको कार्यान्वयनमा इमान्दारिताकासाथ जुट्न मन्त्री कार्कीले निर्देशन दिए । करको दायरामा सबै करदातालालाई समेटे मुलुक आफ्नो आन्तरिक करका स्रोतबाट समृद्ध बन्नसक्ने उनको भनाइ थियो ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • Modesto लेख्नुहुन्छ    |   2017-10-12 11:26:28

    Hi mates, good post and good arguments commented at this place, I am actually enjoying by these. my weblog; gogle page speed optimization - www.xkexue.net -





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement