Sunday December 16, 2018 | |

किन भन्दैछन् गायक राज पोखरेल ‘अजै मर्छु’

featured-news

काठमाडौँ । गायक राज सिक्देलको स्वरमा रहेको गीत अझै मर्छु सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिन पोखरेलको शब्द सुन्न सकिन्छ ।

स्याड भर्सनको गीतमा सिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन् । जहाँ प्रेम र पिडा देखाइएको छ । गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।
भिडीयोलाई बजार ब्यबस्थापन भने बुढासुब्बा म्युजीकले गरेको हो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement