Sunday April 22, 2018 | |

अनशन बसेर न्यायालयलाई प्रभावित नपारः डा महत

featured-news

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित नपार्न डा. गोविन्द केसीलाई चेतावनी दिएका छन् । शुक्रबर रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता डा. महतले भने, ‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन ।’ अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो । उनले भने, ‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन, यो गलत हुन्छ ।’ महतले डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै राजीनामा दिने नदिने प्रधानन्यायाधीशको आफ्नो कुरा भएको भन्दै डा. केसीका आरोपका आधारहरु प्रमाणित गर्नुपर्ने बताए ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • Darla लेख्नुहुन्छ    |   2018-01-13 11:29:57

    babes, hot babes, sex





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement