Sunday December 17, 2017 | |

ताजिकिस्तानबिरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

featured-news

१८ असोज, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा केहि परिवर्तन भएको छ । गोलरक्षक बिशाल श्रेष्ठको स्थानमा एलन न्यौपानेलाई टिममा ल्याइएको छ । राजेन्द्र रावल डिफेण्डरको रुपमा टिममा समावेश छन् भने मिडफिल्डर सुमन लामाले यसपटक टिममा स्थान बनाउन असफल रहेका छन । त्यस्तै मिडफिल्डर अञ्जन विष्टलाई फरवार्डको जिम्मेबारी दिइएको छ । एसियन कप छनौटको यसअघिका तीन खेलमा नेपाल जितबिहीन छ । आगामी असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिम छनौट गरेका हुन् ।

गोलरक्षकः किरणकुमार लिम्बु, एलन न्यौपाने र बिकेश कुथु

डिफेण्डरः बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल

मिडफिल्डरः सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ

स्ट्राइकरः बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट

यसमा तपाईको मत

4 प्रतिकृयाहरू प्राप्त
  • Bimal Gharti Magarr लेख्नुहुन्छ    |   2017-10-04 02:59:13

    anybarea hunu praxa kina bimal npl..ko shan ho football ma


  • Linked Here लेख्नुहुन्छ    |   2017-11-10 10:54:38

    I agree with your points , great post. linked here http://vegus16806172.acidblog.net/1693778/best-strategies-for-looking-after-your-roof-s-health


  • Helpful Resources लेख्नुहुन्छ    |   2017-11-10 10:54:41

    Magnificent goods from you, man. I’ve understand your stuff previous to and you’re just extremely great. I really like what you’ve acquired here, really like what you are saying and the way in which you say it. You make it enjoyable and you still take care of to keep it wise. I can not wait to read much more from you. This is really a tremendous website. helpful resources http://elliottplg726.blog5.net/8430428/valuable-advice-to-keep-a-solid-functional-roof


  • Visit Website लेख्नुहुन्छ    |   2017-11-10 10:54:46

    Hi this is a superb post. I’m going to e-mail this to my pals. I stumbled on this while searching on yahoo I’ll be sure to come back. thanks for sharing. Visit Website http://parkerpflr740blog.thezenweb.com/What-You-Ought-To-Know-About-Roofing-Your-Home-10980339





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement