Thursday April 19, 2018 | |

समानुपातिकमा पनि एमाले पहिलो दल, पाँच दलले मात्र कटाए थ्रेसहोल्ड

featured-news

२ पुस, काठमाडौँ । समानुपातिक निर्वाचनको मतगणना सकिएको छ । समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । यसअनुसार एमालेले पाएको मत कांग्रेसभन्दा ४५ हजार १ सय ५ मत बढी हो । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार २ सय ५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २ सय १ मत प्राप्त गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो । यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् । राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले दुई लाख १२ हजार ३ सय ६३ र राप्रपाले एक लाख ९६ हजार ७ सय ८२ मत प्राप्त गरेको छ । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टी नेपालले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३४ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेससभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।

यसमा तपाईको मत

5 प्रतिकृयाहरू प्राप्त
  • JustAngeno लेख्नुहुन्छ    |   2017-12-31 07:55:39

    Elidel Buy Cheap Prednisone No Prescription Side Affects Of Amoxicillin http://costofcial.com - online pharmacy Genericos Cialis Cialis 20mg Online India Best Reviews Buying Brand Viagra buy cialis Cialis Generique Pas Cher En France Cephalexin Dog Eye Infection Doctissimo Viagra Cialis En Cialis Gibraltar Kamagra Soft http://costofcial.com - viagra cialis Buy Clomid And Pay With Pay Pal


  • CharlesanRig लेख्नुहुन्छ    |   2018-04-07 06:44:30

    how to get cialis on nhs generic cialis online should i take cialis 10mg or 20mg buy cialis cialis at amazon


  • ThomaserBen लेख्नुहुन्छ    |   2018-04-09 04:30:53

    how to take gold viagra viagra online using viagra with beta blockers buy viagra online does viagra have asprin in it


  • ThomaserBen लेख्नुहुन्छ    |   2018-04-09 04:30:56

    how to take gold viagra viagra online using viagra with beta blockers buy viagra online does viagra have asprin in it


  • Jasonbam लेख्नुहुन्छ    |   2018-04-14 05:32:43

    where to buy cialis in bangkok cialis price stuffy nose after cialis cialis online where to buy cialis in cape town





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement