Friday August 17, 2018 | |

सुन तस्करी काण्डको अनुसन्धानका क्रममा बाजेको सेकुवामा छापा

featured-news

काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको गृहमन्त्रालयको छानबिन टोलीले काठमाडौंका विभिन्न स्थानमा रहेका बाजेको सेकुवा नामक रेष्टुरेन्टका ६ वटा शाखाहरुमा छापा मारेको छ ।

 

सुन तस्करीमा रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीको पनि संलग्नता रहेको आशंकामा छापा मारेको जनाइएको हो ।

 

भण्डारी यसअघि नैं फरार भएपछि उनलाई फरार प्रतिवादीका रुपमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।

 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News