Saturday October 20, 2018 | |

हराएको मकालुको विमान बाजुरामा भेटियो, चालक दलका दुवै सदस्यको निधन

featured-news


सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्क्विहीन भएको मकालु एयरको 9NAUJविमान बाजुरामा भेटिएको छ । विमान बाजुराको बगरमा भेटिएको जनाइएको छ । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । कार्गो सामान लिएर उडेको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए । त्रिभुवन विमान स्थल श्रोतले दिएको जानकारी अनुसार चालक दलका सदस्य किरण भट्टराइ र आदित्य नेपालीको निधन भएको छ ।

सम्पर्क्विहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको त्रीभुवन विमान स्थलनिकट श्रोतले जनाएको छ । बुधबार बिहान सुर्खेतबाट कार्गो सामान लिएर उडेको सो विमान सम्पर्क बाहीर रहेको थियो ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement