Sunday December 17, 2017 | |

खुला सिमाना व्यवस्थापन गर्न माग गर्दै सर्वोच्चमा रिट, कस्तो आउला परमादेश ?

featured-news

१४ चैत, काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाई आइतबार दायर गरेको रिट निवेदनमा नेपाल–भारत खुला सिमाना व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । रिट निवेदनमा विसं २००९ को निस्केको नेपाल गजेटमा नेपाल–भारतबाट सीमा वारपार गर्दा परिचयपत्र अनिवार्य देखाई अभिलेख राख्ने व्यवस्थाको कार्यान्वयन हुनुुपर्ने, दुई देशको खुला सिमानाको व्यवस्थापन र नियन्त्रण नहुँदा आतङ्ककारी, तस्करीजस्ता गतिविधि हुने भएकाले सिमानामा नियन्त्रण गर्नुपर्ने उल्लेख छ । सीमामा शान्ति सुरक्षा नहुँदा नेपालीले निकै कठिनाइ भोग्नुपरेको हुँदा सिमानामा शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने र सन् १८१६ र १९५० को नेपाल–भारत मैत्री सम्बन्धमा समेत खुला सिमाना नलेखिएको हुँदा पुनरावलोकन गर्न परमादेशको माग रिट निवेदनमा गरिएको छ ।

यसमा तपाईको मत

6101 प्रतिकृयाहरू प्राप्त
  • Kristan लेख्नुहुन्छ    |   2017-03-27 07:36:26

    Isso só prova que Inglês do Jerry é 100% confiável, abrigado e também vale a pena investimento! My web site: ingles do jerry reclamacoes


  • Janina लेख्नुहुन्छ    |   2017-03-27 08:39:00

    In three months during 1985 Nike bought the variety of Air Jordans that they had projected to sell throughout all the 12 months. My web site; nike roshe one


  • Juliann लेख्नुहुन्छ    |   2017-03-27 09:31:06

    For one, there will be a drastic shift in your lipid profile. Here is my web blog: steroids


  • Suzette लेख्नुहुन्छ    |   2017-03-27 10:29:54

    Hello, I llog oon tto yor bloogs on a regular basis. Yourr story-telling stfyle iis awesome, keepp up thee ood work! I love whatt you gujys tednd to bbe upp too. Thhis knd off cleever work annd exposure! Keepp up the goood workls guiys I've added yoou uys to myy oown blogroll. Heyy wuld yyou miind sharing which blog plaatform you're woorking with? I'm gping too star my oown blig son but I'm having a touugh time selecging between BlogEngine/Wordpress/B2evolution and Drupal. Thhe reason I ask iis because yojr layout seems different then mot blogs aand I'm lookiing for something completely unique. P.S Apologiies foor bbeing off-topic buut I hadd too ask! http://cspan.co.uk


  • Chu लेख्नुहुन्छ    |   2017-03-27 10:53:43

    Hɑve you ever considerᥱd aboout including a little ƅit moree thn just your articles? I mean, what you say is fundamentaⅼ and everything. But just imagine if you added some great images or videos too give your posts more, "pop"! Your ontent iis ᥱxcеllent butt with images and video cⅼips, this blog coulԀ defіnitely be one of the very best in its fieⅼd. Wonderful blog! Also viѕit my web blog - ecrire en arabe





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement