Sunday December 17, 2017 | |

मोती पुरस्कार ज्ञानु र अनुपलाई

featured-news

काठमाडौँ । नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत यो वर्षको मोती पुरस्कार चितवनकी ज्ञानु अधिकारी र रुपन्देहीका अनुपम रोशीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । युवावर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार भएको बैठकले साहित्यकारद्वय अधिकारी र रोशीलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले आज जनाएको छ । कोषका अनुसार १५२औँ मोती जयन्तीका अवसरमा यही भदौ ५ गते उहाँहरूलाई स्वर्ण पदकसहित पुरस्कार रकम प्रदान गरिनेछ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको पुण्यस्मृतिमा कोषले २०४२ सालमा स्थापना गरेको उक्त पुरस्कारबाट हालसम्म ६० जना युवा स्रष्टा सम्मानित भइसकेका छन् ।

यसमा तपाईको मत

196 प्रतिकृयाहरू प्राप्त
  • Kirsten लेख्नुहुन्छ    |   2017-08-10 06:30:44

    Now I am ready to do my breakfast, after having my breakfast coming over again to read additional news. My blog post Norman


  • Eleanore लेख्नुहुन्छ    |   2017-08-10 10:06:29

    I am extremely impressed along with your writing abilities and also with the format to your blog. Is this a paid subject or did you customize it yourself? Anyway keep up the excellent high quality writing, it's uncommon to see a great weblog like this one these days.. Here is my web-site Wilfredo


  • Fredericka लेख्नुहुन्छ    |   2017-08-10 10:34:10

    Hi to all, the contents existing at this web site are in fact amazing for people experience, well, keep up the good work fellows. Also visit my blog post - Carrol


  • Billie लेख्नुहुन्छ    |   2017-08-11 12:28:55

    Wow, that's what I was exploring for, what a material! existing here at this blog, thanks admin of this web page. Also visit my page - Jackie


  • Remona लेख्नुहुन्छ    |   2017-08-11 02:11:44

    Helpful information. Fortunate me I discovered your website by chance, and I'm surprised why this coincidence did not took place in advance! I bookmarked it. Look into my web page; Denisha





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement