Sunday December 17, 2017 | |

नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य पेश

featured-news

२० मंसिर, काठमाडौँ । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गतको पहिलो खेलमा युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ । युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रन जोडेको हो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement