Saturday July 21, 2018 | |

सिन्धुपाल्चोकमा माओवादीका सापकोटा दोब्बर मतले अघि

featured-news

२१ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मो मतगणनाको जारी छ । अहिलेसम्म गनिएको मतमा नेकपा माओवादी केन्द्रका अग्नी साप्कोटा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत भन्दा दोब्बर मतले अघि देखिएका छन । सापकोटाले ७५३ मत प्राप्त गर्दा बस्नेतले ३३५ मत प्राप्त गरेका छन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News