Thursday October 19, 2017 | |

बाँकेमा ५० जना राप्ती नदीको बीचमा फसे

featured-news

२९ साउन, नेपालगञ्ज । बाँकेको डुडुवामा ५० जनाभन्दा बाढीको बीचमा फसेका छन् । डुडुवा गाउँपालिका–१ कृषिचौखेरीमा ५० जनाभन्दा बढी बाढीमा फसेको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरु राप्ती नदीको दुई भंगालोको बीचमा फसेका छन् । उद्धारका लागि उनीहरुले आग्रह गरे पनि उनीहरुको उद्दार हुन सकेको छैन । राप्तीमा पानीको सतह बढेको छ र स्थानीय प्रशासनले खतराको जनाउ दिन साइरन बजाउन सुरु गरेको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement