Friday November 16, 2018 | |

विजयादशमीको दिन राष्ट्रपतिले टीका लगाइदिने, यस्तो छ कार्यक्रम

featured-news

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन (कात्तिक २ गते) विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी छन् ।


राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा सोमबार जारी विज्ञप्तिअनुसार विशिष्ट व्यक्तित्वलाई दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ ।


उक्त कार्यक्रमका लागि राष्ट्रपति भवन शीतलनिवासको गेट नम्बर १ को ढोका खुल्ला रहने छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement