Friday January 19, 2018 | |

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

featured-news

२७ कात्तिक, काठमाडौँ । एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको बताए । न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताए । बैंकिङ सेवा विस्तारका क्रममा एनआइसी एशिया बैंकको शाखासँगै जुम्लामा अब बैंकको सङ्ख्या १० पुगेको छ । नेपालभर १३५ शाखा विस्तार गरेको यो बैंकले जुम्लाका सबै स्थानीय तहमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • JustAngeno लेख्नुहुन्छ    |   2017-12-29 06:27:50

    Generic Real Pyridium Where To Buy Internet http://costofcial.com - cialis Generic Viagra Echeck Pharmacy Propecia O Cialis Can I Buy Cialis Online Levitra Cuanto Cuesta Verschreibung Viagra Cialis Levitra Medicamento Levitra cialis Viagra Da 100 Propecia Generic Proscar Finasteride Estrogen Without A Prescription Thrush And Cephalexin 500 Mg http://costofcial.com - generic cialis Free Viagra At No Cost Cheap Single Pills Viagra Amoxicillin 600 Mg





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement