Sunday August 20, 2017 | |

युएफा सुपर कपको उपाधि रियल मड्रिडलाई

featured-news

२५ साउन, काठमाडौँ । म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै रियल मड्रिडले युएफा सुपर कपको उपाधि हात पारेको छ । खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो जम्मा ७ मिनेटका लागि मैदान प्रवेश गरेका थिए । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो । क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमले पाएका अवसर सदुपयोग हुन सकेन । युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र मड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • Candice लेख्नुहुन्छ    |   2017-08-17 03:51:00

    M᧐mmy and Daddy huɡgrd the twins aѕ a result of іt was getting time to get to bed. ?Mommy thinks the best thing abⲟut God iѕ he gave me these two ⅼigtle rascals аnd they arre the best thing in Mommy?s world.? She sajd cudԁling and tickling both boys. That was the sort of factor mommіes all the time say. Tһe gigցled and hugged Mommy and wеre almost ready to go to tһeir bսnk becs when Leee said. My sitе http://www.linux.net





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement