Sunday December 17, 2017 | |

मदन र जगदम्बा–श्री पुरस्कार प्रदान

featured-news

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेललाई र जगदम्बा–श्री पुरस्कार दुर्गा बराल ‘वात्स्यायन’ लाई विशेष समारोहका बीच प्रदान गरेको छ । ६ असोजमा ललितपुरस्थित कमलमणि थियटरमा आयोजित विशेष समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कृत व्यक्तित्व द्वयलाई सम्मान गर्नुका साथै प्रमाणपत्र र पुरस्कार राशी अर्पण गरेका हुन् । पुरस्कृत व्यक्तित्व वात्स्यायनले आफ्नो पाँच दशक लामो कार्टून कलाको यात्रामा जगदम्बा–श्री पुरस्कारले ठूलो उर्जा र जिम्मेवारी थपिदिएको बताए ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement