Saturday October 20, 2018 | |

कामी रिता शेर्पाबाट २२ औ पटक सगरमाथा आरोहण

featured-news

काठमाडौं। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । मंगलबार मौसमी खराबीका कारण आरोहण हुननसक पनि बुधबार उनले आरोहण पुरा गरेका हुन् ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement