Thursday July 27, 2017 | |

 गायक अजय तामाङको ‘कान्छीले’ बजारमा

featured-news

काठमाडौँ । गायक अजय तामाङको ‘कान्छीले’ नामक लोक आधुनिक गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । सो गीतमा गायक तामाङकै शब्द, सङ्गीत तथा स्वर छन् । उक्त गीतको निर्देशन सन्तोष राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन टेकेन्द्र शाहले गरेका छन । गीतमा कमल सिंह र अक्षता राईले अभिनय रहेको छ । विसं २०४७ मा धादिङ–१ ढोलामा जन्मिएका तामाङको ‘वीर गोर्खाली’ नामक सन्देशमूलक गीत बजारमा उपलब्ध छ । सानै उमेरदेखि गीत–सङ्गीतमा सक्रिय तामाङले ‘किन दुख्छ’ नामक प्रेममा बिछोड भएको आधुनिक गीतसमेत बजारमा ल्याउने तयारी गरेका छन ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement