Friday October 19, 2018 | |

जेठ ६ गते नै एमाले र माओबादी एकता हुन सक्ने

featured-news


लामो समयको अन्योल पछि नेकपा एमाले र माओवादी केन्द्र विच जेठको पहिलो सातामा नै एकता हुने लगभग टुंगो लागेको छ । बुधबार प्रधानमन्त्री एबं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डविच भेटवार्ता भएको थियो । एमालेले बिहिबार केन्द्रिय समितीको बैठक समेत डाकेको छ । माओवादी केन्द पनि एकताका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।
श्रोतले जनाए अनुसार ६ जेठमा एकता घोषणा हुनेछ । ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता गर्नेमा दुवै पार्टीका नेताहरु सहमत भएका छन् । एकताबारे छलफल गर्न बिहिबार नै दुई पार्टीको एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement