Thursday April 19, 2018 | |

भैरहवामा व्यापारी हरिश सेठियामाथि गोली प्रहार

काठमाडौँ । सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य हरिश सेठियामाथि भैरहवामा गोली प्रहार भएको छ।

रुपन्देहीको सिनपा ५ मा भैरहवाका व्यापारी हरिश सेठियामाथि अज्ञात समूहले गोलि प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जनाएका हुन्। उनले सेठिया सकुशल रहेको बताए।

गोलि प्रहार गर्ने १ जना पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • RQUH लेख्नुहुन्छ    |   2018-03-13 10:10:59





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement