Thursday October 19, 2017 | |

यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था आईसीएएनलाई

featured-news

२० असोज, काठमाडौँ । यो वर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आईसीएएन) लाई प्रदान गरिने भएको छ । ‘परमाणु हतियारहरुको कुनै पनि उपयोगको विनासकारी मानवतावादी परिणामहरु तथा त्यस प्रकारका हतियारहरुको सन्धि(आधारित निषेधलाई प्राप्त गर्नका लागि स्थलगत विष्फोटक प्रयासहरुमा ध्यान आकषिर्त गरेका कारण’ उक्त संस्थाले विश्वकै प्रतिष्ठित पुरस्कार पाएको हो । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेस एन्डर्सनले उक्त पुरस्कार घोषणा गर्दै भने, ‘नौ लाख स्विडिस क्रोनरको यो पुरस्कार ओस्लोमा दिइने छ ।’

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement