Saturday July 21, 2018 | |

फ्रान्स पुग्यो फाइनलमा, आज इंग्ल्याण्ड र क्रोएसिया भिड्दै

featured-news

काठमाडौं । रुसमा जारी विश्वकप अन्तर्गत बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फ्रान्स फाइनल प्रवेश गरेको छ ।


खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरेको गोल नैं फ्रान्सलाई जित दिलाउन निर्णायक बन्यो ।


सन् १९९८ को विश्वकप विजेत फ्रान्सले २००६ मा पनि फाइनलमा पुग्ने अवसर पाएको थियो ।


आजको खेल नेपाली समयअनुसार राती पौने १२ बजे इंग्ल्याण्ड र क्रोएसियाका बीचमा हुनेछ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News