Friday August 17, 2018 | |

ट्रम्प–किम वार्ताको सम्पूर्ण व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने

featured-news

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिच हुन लागेको
शिखर वार्ताको सम्पूर्ण व्यवस्थापन खर्च सिंगापुरले व्योहोर्ने जनाएको छ । । वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदा नहुँदै पनि सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्यहोर्न आफू तयार रहेको बताएको हो । वार्तामा करिब २० मिलियन सिंगापुर डलर खर्च हुन सक्ने अनुमान गरिएको छ ।
वार्ताका लागि अमेरिका र उत्तर कोरियाका नेताहरु सिंगापुरमा रहेको सुविधासम्पन्न पाँचतारे होटलमा पुगिसकेका छन् । यस वार्तालाई विश्व समुदायमा अत्यधिक चासोका साथ हेरिएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News