Sunday December 17, 2017 | |

१६ वर्षमुनीको एसिया कप छनौट फुटबलः नेपालले भारतलाई बराबरीमा रोक्यो

featured-news

६ असोज, काठमाडौँ । १६ वर्षमुनीको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिचको खेल २–२ को बराबरीमा सकिएको छ । ७६ औँ मिनेटमा नेपालका ब्रृजेश चौधरीले गोल गरेर अग्रता दिलाएका थिए । ८३ औँ मिनेटमा भारतका हरपितले गोल गर्दै खेल बराबरी बनाए । ८५ औँ मिनेटमा भारतका हरपितले नै गोल गर्दै अग्रता दिलाएका थिए । ८७ औँ मिनेटमा नेपालका ब्रृजेश चौधरीले गोल गरेर खेल बराबरी बनाएका हुन् । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्न पाउने छन् ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement