Friday October 19, 2018 | |

पार्टी छाडेर गएका नेता कार्यकर्तालाई घर फर्कन बाबुरामको आह्वान

featured-news

काठमाडौं । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर फर्कन आह्वान गरेका छन् ।


पार्टी स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले काँग्रेस र कम्युनिष्टले प्रतिगामी कदम चालिरहेको सन्दर्भमा आफ्नो पार्टी एक वैकल्पिक शक्ति भएको बताए ।


नयाँ शक्ति पार्टी वर्तमान युग सुहाउँदो पार्टी भएको हुँदा यथायस्थितिवादी पार्टीहरुको पछि नलागी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा फिर्ता हुन आग्रह गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement