Monday November 20, 2017 | |

महोत्तरीमा साइबेरियन बकुल्ला

featured-news

३० असार, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा अहिले साइबेरियन बकुल्ला आउन थालेका छन् । वर्षेनी गर्मी र वर्षायाम शुरु भएसँगै महोत्तरीको गौशालामा हुलका हुल आएका साइबेरियन चराका कारण यतिखेर गौशाला बजार र वरपरका रुख सेता भएका देखिन्छन् । गर्मी र वर्षायामको शुरुवात भएसँगै आउने यो चरा जाडोको शुरुवातसँगै पुनः साइबेरिया नै फर्कने गरेका छन् । गौशाला इलाका प्रहरी कार्यालय परिसर र त्यसका वरिपरि क्षेत्रमा रहेका रुखलाई आफ्नो वासस्थानका रुपमा प्रयोग गर्ने गरेको साइबेरियन बकुल्लालाई हेर्न अहिले यहाँ मानिसको भीड लागने गरेका छन् । मानिसको भीडलाई हेर्दा यहाँ चरा महोत्सव भएजस्तै लागने गरेको छ । गर्मी र वर्षा्तको मौसमको सुरुवातसँगै यहाँ आउने र असोजको अन्तिम सम्ममा फर्कने गरेको प्रत्यक्षदर्शी स्थानीयवासी बताउँछन् । बकुल्लाजस्तै देखिने सेतो रङ्गका यी चरा बकुल्ला प्रजातिको भएको र यी चारा छ महिनासम्म गर्मी र वर्षा हुने स्थानमा बसाइँ सर्ने गरेका छन् । यी चराका लागि अहिले प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको बताइएको छ ।

यसमा तपाईको मत

117 प्रतिकृयाहरू प्राप्त
  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-13 02:10:01

    Cortar Propecia http://cialtobuy.com - cialis Cialis Y Migrana Mifepristone Et Misoprostol Prix Priligy Portugal cialis Acquisto Levitra Italiano


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-14 06:34:46

    Order 40 Mg Fursomide Online http://cialtobuy.com - generic cialis Zithromax Cat Buy Wockhardt Tamoxifen Le Viagra Turc Zithromax For Diarrhea Priligy Super P cialis online Viagra Super Active 100 Mg


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-28 01:05:29

    Viagra Leistungssteigerung generic cialis Price Of Stendra Vs Viagra Comprar Brand Kamagra Soft Kamagra And Hiv


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-28 01:05:35

    Viagra Leistungssteigerung generic cialis Price Of Stendra Vs Viagra Comprar Brand Kamagra Soft Kamagra And Hiv


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-28 01:05:39

    Viagra Leistungssteigerung generic cialis Price Of Stendra Vs Viagra Comprar Brand Kamagra Soft Kamagra And Hiv





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement