Sunday December 17, 2017 | |

साताको अन्तिम दिन पनि ओरालो लाग्यो शेयर बजार

featured-news

२६ साउन, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ६५३.९० बिन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.८५ बिन्दुले घटेर ३४७.१२ बिन्दुमा पुगेको छ । कुल १६१ कम्पनीको २० लाख १० हजार ४४७ कित्ता शेयर रु ९२ करोड ७९ लाख ३० हजार २३९ मूल्यमा कारोबार भएको हो । वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका हुन् । वित्त क्षेत्र १.२१ र उत्पादन समूहको शेयर १२.३४ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.०२, होटल १३.४५, विकास बैंक ११.६, जलविद्युत् ६.३७, बीमा १६.०६ र अन्य समूह ३.७६ बिन्दुले घटेको छ । बुधबारसमेत बजार ओरोलो लागेको थियो ।

यसमा तपाईको मत

71 प्रतिकृयाहरू प्राप्त
  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-23 01:41:35

    Zenegra 100 Mg Reviews What Is Cephalexin Used For Propecia Vente France buy cialis Tadalafil Best Price 20 Mg Viagra Discount Online


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-30 02:46:56

    Prix Levitra En Ligne Generic Cialis Available In Canada cialis Comparatif Viagra Generique Levitra Ubers Internet


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-30 02:47:00

    Prix Levitra En Ligne Generic Cialis Available In Canada cialis Comparatif Viagra Generique Levitra Ubers Internet


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-30 02:47:05

    Prix Levitra En Ligne Generic Cialis Available In Canada cialis Comparatif Viagra Generique Levitra Ubers Internet


  • HaroOvathefe लेख्नुहुन्छ    |   2017-09-30 02:47:09

    Prix Levitra En Ligne Generic Cialis Available In Canada cialis Comparatif Viagra Generique Levitra Ubers Internet





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement