Thursday July 27, 2017 | |

विद्यालय क्षेत्र विकासका लागि फिनल्याण्डले २ अर्ब ३६ करोड अनुदान दिने

featured-news

३० असार, काठमाडौं । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत फिनल्याण्ड सरकारले नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ अनुदान दिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा शुक्रबार नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत जोर्मा सुभान्टोकाले हस्ताक्षर गरेका छन । विद्यालय क्षेत्र बिकास कार्यक्रम यसअघि सञ्चालित विद्यालय क्षेत्र सुधार कार्यक्रमकै निरन्तरता हो ।

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement