Thursday January 17, 2019 | |

टिपरको ठक्करबाट महिलाको मृत्यु

featured-news

पर्सा । वीरगञ्ज पोखरिया सडक खण्डको गर्दाैलमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

 

ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो ।

 

ना २ ह ३४७३ नं को ट्याम्पुबाट सडकमा लडेकी सविनालाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले किच्दा उहाँको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मृतक सविनाको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement