Monday July 16, 2018 | |

नेपालीमुलका कृष्ण शर्मा अमेरिकी राष्ट्रपति कार्यालयको भाषा विज्ञमा नियुक्त

featured-news

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले नेपाली मुलका कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ । यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् । शर्माले नेपालमा हुँदा दी राइजिगं नेपाल अंग्रेजी दैनिकमा उप सम्पादकको रूपमा सात वर्ष सेवा गरेका थिए भने अमेरिकामा गएर दि वासिंगटन पोष्टमा करीव छ वर्ष काम गरेका थिए । शर्मा नेपाल अमेरीका पत्रकार सघं नेजाका पूर्व अध्यक्ष पनि हुन् ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News