Friday January 19, 2018 | |

बेलायती राजकुमार ह्यारीको बिहेको मिति तोकियो

featured-news

१ पुस, काठमाडौँ । बेलायतका राजकुमार ह्यारी र मेघान मार्कलको बिहेको मिति तय भएको छ । अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उनीहरुको औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरुको विवाह सेन्ट जर्ज चापेल विन्डसर महलमा हुनेछ । वैवाहिक समारोहमा सांगीतिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएको छ । ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्बिर पहिलो पटक सार्वजनिक भएको थियो ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • JustAngeno लेख्नुहुन्छ    |   2017-12-30 04:13:39

    When Will Alli Be Available http://costofcial.com - cialis Cialis Genericos Kamagra Sintomas Forum Viagra 25 Cheapest Viagra Prices Online cialis Zantac Amoxicillin Amoxicillin 500 Mg No Prescription Kamagra Sicher Online Bestellen Propecia Target http://costofcial.com - cialis Cephalexin For Canines Cialis Para Hombres Over The Counter Kamagra





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement