Thursday January 17, 2019 | |

गाडीमा अनियमिततामाबारे लेखा समितिले थाल्यो छानविन

featured-news

बुटवल । सार्वजनिक लेखा समितिले प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको विषयमा छानविन सुरु गरेको छ ।


समितिले गाडी खरिदका कागजपत्रहरु झिकाएको सभापति डिल्ली चौधरीले बताएका छन् ।

 

अनियमितता भएको समाचार बाहिर आएको र यस विषयमा फाइल मगाएर छानविन गर्ने उनले बताए ।


नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले भने गाडी खरिदमा अनियमितता नभएको दाबी गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement