Sunday August 20, 2017 | |

खुला व्यापार र ग्रिन इन्टर कनेक्सन छिट्टै गर्ने समझदारी

featured-news

२७ साउन, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को विदेशमन्त्रीस्तरीय बैठक खुला व्यापार र ग्रिन इन्टर कनेक्सन सम्झौता छिट्टै गर्ने समझदारी गर्दै सकिएको छ । खुला ब्यापार, ग्रिन इन्टर कनेक्सनका साथै प्रविधि हस्तान्तरण सम्झौता छिट्टै गर्ने सहमति भएको छ । नेपालले सन् २०१९ मा उर्जामन्त्रीस्तरीय बैठक नेपालमा गर्ने प्रस्ताव गरेको छ । यो बैठकमा बिमस्टेक ग्रिन इन्टर कनेक्सन सम्झौता गर्ने प्रयास हुने मन्त्री महराले बताए ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement