Sunday December 16, 2018 | |

डोली बोकी आए गायक सज्जन धामी (हेर्नुस् भिडियो)

featured-news

काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सज्जन धामीले एकपछि अर्को सुमधुर गीत प्रस्तुत गरिरहेका छन् । भर्खरै मात्र सज्जनको गीत ‘डोली बोकी आउँछु’ सार्वजनिक भएको छ ।


गायक धामीको आफ्नै लय, शब्द र संगीतमा रहेको देउडा गीतमा गायिका इरानी सुन्दरी भामले स्वरमा साथ दिएकी छन् ।


भिडियो :

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement