Wednesday September 19, 2018 | |

चाडपर्वका अवसरमा साल्ट ट्रेडिङले सुपथ मूल्य पसल सञ्चालन गर्ने

featured-news

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।


लिमिटेडको ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो बारेमा जानकारी गराइएको हो । त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको पनि साल्टले जनाएको छ ।


बुधबार भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले आम जनतलाई गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्दै आएको बताउँदै आगामी दिनमा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको बताइन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement